Shadow

Paras Shah एकाबिहानै मन्दिर पुग्दा प्रहरी नै प्रहरी : ब’न्दु पड्ए’कार सुरु गरियो पुजा Indra Jatra (भिडियो हेर्नुहोस)

Paras Shah एकाबिहानै मन्दिर पुग्दा प्रहरी नै प्रहरी : ब’न्दु पड्ए’कार सुरु गरियो पुजा Indra Jatra (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
पछिल्लो समय टिकटकमा भाइरल खन्ट्याखलास र बन्दना मिडियामा : खोले भद्रगोल सम्म का संघर्षका कुरा (भिडियो सहित)

कैलाली १३ श्रावण : हास्यकलाकार हेमराज अधिकारी (खन्ट्याखलास) पछिल्लो समय निकै चर्चित नाम हो । हास्य टेलिशृखला भद्रगोलमा खन्ट्याखलास नामले परिचित हेमराज अहिले टिकटक तिर पनि उत्तिकै रुचाइएका पात्र हुन ।

पछिल्लो समय टिकटक बाट धेरै राम्रा प्रतिभाहरु बाहिर आएकाछन्, राम्रो प्रतिभा भएका प्रतिभावान प्रतिभाहरु उचित ठाउँ, स्टेज नपाएर बसिरहेको अवस्थामा टिकटकमा भिडियो बनाएर आफुमा भएको प्रतिभा देखाइरहेकाछन् । हेमराजले पनि यो महामारीमा घर आएकोे बेला टिकटकमा भिडियो हाल्न सुरु गरे । पहिलो भिडियो लाई तेति दर्शकले नहेरेपनि बिस्तारै हेमराजका भिडियोहरु रुचाईन थाले । उनले बनाउने प्रायः भिडियोहरुले समाजमा केही राम्रो सन्देश दिईरहेको हुन्छन् ।

आफू शुदुरपश्चिमेलि भएको नाताले पनि टिकटकमा उनले अछामि भाषामा टिकटक बनाउदै पछिल्लो समय आमदर्शकको मन जितेकाछन् । उनले बनाउने भिडियो सरल भएपनि सन्देश भने राम्रो दिन्छ । अहिले केटाकेटी बुढापाका सबैले उनका भिडियो मन पराएकाछन् ।

खन्ट्या खलास संगै टिकटकमा देउडा तथा शुदुरपश्चिमेलि पहिरन, भाषामा टिकटक बनाउने बन्दना बुढा लाई पनि दर्शहरुले उत्तिकै रुचाएकाछन् । आफ्नो भाषा, कला,सस्कृति, भेषभुषा संरक्षण गर्नुपर्छ भन्दै बन्दनाले पनि बाजुरेलि भाषा तथा देउडा गितहरुमा टिकटक बनाउछिन् ।

पछिल्लो समय टिकटकमा बन्दना र खन्ट्या खलासको जोडि लाई दर्शकले निकै रुचाएकाछन् । तर भिडियो आउने कमेन्टले भने बन्दना दुखि छन् । संगै भिडियो बनाउदैमा बिहे नै गरीहाल्नु पर्ने, गर्लफ्रेन्ड नै हुने हुदैन भन्दै बन्दनाले हामी टकटकमा मात्रै सिमित रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *