Shadow

विश्वकर्मा पुजाको दिन धर्ती माताले लिइन् यस्तो रुप,रुखमा चढेर यस्तो ताण्दव गरिन् (भिडियो हेर्नुस्)

गुल्मी इश्मा घर भएकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवर अहिले निकै चर्चामा छिन् ।

उनको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ ।उनले जहिले पनि आफू माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्शन गरेकी छिन |

हरेक समय फरक रुपमा फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी हुन् |

केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बो क्सी भनेको आ रोपमा माता जे ल समेत गएकी छिन् र पछि उनी युवतीको बयानले छुटेकी पनि छिन |

देशमा निकै अशान्ती भएपछि माताले चुप लागेर बस्न नसकेको भन्दै आज विश्वकर्मा पुजाको दिन उनले मन्दिरमा भजन गाउँदै धेरै कुरा गरेकी छिन् ।देशलाई बेच्ने,देश सक्नेहरु सबैलाई आफुले अब मा र्ने र देशलाई बचाउने कुरा समेत उनले गरेकी छिन् ।

आजको दिन देखि दुर्गा माता र काली माता दुवै आफू भित्रबाट जागेको र अब उप्रान्त कसैलाई नछाड्ने समेत उनले बताएकी छिन् ।उनले रुखमा चढेर पनि माताको बोली बोलेकी छिन् र भजन गाएर अब शान्तिको बाटो आफुले खुलाएको भनेकी छिन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *