Shadow

पुस्कल शर्माको मार्मिक दशैँ गित (दाजु भाई) सार्वजनिक ( भिडियो )

चर्चित गाएक पुस्कल शर्माको यस बर्षको मर्मस्पर्शी गीत दाजु भाई सार्वजनिक भएको छ ।

गीतमा पुस्कल शर्माको स्वर रहेको छ भने स्वयंम पुस्कल शर्माको अभिनय हेर्न सकिन्छ। त्यस्तै गीतमा टिकटक बाट भाईरल भएका कुशल बेलबासे र अन्जली अधिकारीको अभिनय रहेको छ। गीतमा परदेशिएको नेपालि दाजु भाईको पीडालाई समेटेर मार्मिक गित बनाईएको छ।

चर्चित गाएक पुस्कल शर्माको यस बर्षको मर्मस्पर्शी गीत दाजु भाई सार्वजनिक भएको छ । गीतमा पुस्कल शर्माको स्वर रहेको छ भने स्वयंम पुस्कल शर्माको अभिनय हेर्न सकिन्छ। त्यस्तै गीतमा टिकटक बाट भाईरल भएका कुशल बेलबासे र अन्जली अधिकारीको अभिनय रहेको छ। गीतमा परदेशिएको नेपालि दाजु भाईको पीडालाई समेटेर मार्मिक गित बनाईएको छ। हेर्नुहोस पुरा भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *