Shadow

तेजबहादुरले सापटी दिएको ३५ हजार रुपैयाँको पनि ब्याज लिएकाले आ,क्रोशित थिए लोकबहादुर

बयानका क्रममा उनले तेजबहादुरसँग रिस उठ्नुको अरु कारण पनि खुलाए । बयान अनुसार एक वर्षअघि उनकी आमा, तेजबहादुरको घरमा लडेकी थिइन् ।

गम्भीर घाइते उनलाई झापाको अस्पताल लगियो, तर चिकित्सकहरुले मृत घोषित गरे । आमाको मृत्यु हुनुमा उनले षड्यन्त्र हुनसक्ने आशंका गरे । लोकबहादुरको परिवारले ३५ हजार रुपैयाँ सापटी लिएको थियो ।

तेजबहादुरले त्यसको पनि ब्याज पनि लिएकाले उनी आक्रोशित थिए । यसरी ठूलोबुबा तेजबहादुरप्रति घृणा बढ्दै गएको र त्यही कारण परिवारका ६ जनाको हत्या गरेको लोकबहादुरको बयान छ

बयानका क्रममा उनले तेजबहादुरसँग रिस उठ्नुको अरु कारण पनि खुलाए । बयान अनुसार एक वर्षअघि उनकी आमा, तेजबहादुरको घरमा लडेकी थिइन् । गम्भीर घाइते उनलाई झापाको अस्पताल लगियो, तर चिकित्सकहरुले मृत घोषित गरे । आमाको मृत्यु हुनुमा उनले षड्यन्त्र हुनसक्ने आशंका गरे ।

लोकबहादुरको परिवारले ३५ हजार रुपैयाँ सापटी लिएको थियो । तेजबहादुरले त्यसको पनि ब्याज पनि लिएकाले उनी आक्रोशित थिए । यसरी ठूलोबुबा तेजबहादुरप्रति घृणा बढ्दै गएको र त्यही कारण परिवारका ६ जनाको हत्या गरेको लोकबहादुरको बयान छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *