Shadow

Exclusive: घास काट्न गएकी आमा भर्खरै भारतमा फेला ,कस्ले लग्यो ? ९ बर्सिय छोरीको आमालाई यस्तो सन्देश (भिडियो हेर्नुहोस्

Exclusive: घास काट्न गएकी आमा भर्खरै भारतमा फेला ,कस्ले लग्यो ? ९ बर्सिय छोरीको आमालाई यस्तो सन्देश (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
झापा दमक बस्ने प्रेम तामाङकि श्रीमती उनी विदेश भएदेखि नै पर पुरुषसँग लागेको र अहिले ३ जना छोराहरू र आफ्नो बि चल्ली बनाएर फ रार भएकि थिइन् ।

आफू विदेशबाट फर्किनु भन्दा अगाडी नै श्रीमती ह राएकी हुन् ।श्रीमती ह राएको ६ महिना भएको र आउछिन् कि भन्दै पर्खिएको तर अहिले सम्म न फर्किएको हुँदा आफ्नो बि जोग भएको उनी बताउँछन् ।

माइत,मावल सबैतिर आफुले खोजेको तर कतैपनि श्रीमतीको टुङ्गो न लागेको उनले बताए ।आफुलाई कसैमाथि शंका न लागेको र श्रीमती को संग गएको भन्ने पनि थाहा न भएको उनी बताउँछन् ।आफू विदेशमा रहदा श्रीमतीसंग राम्रै कुरा हुने गरेको पनि बताए ।कहिलै तेस्तो न राम्रो झ गडा न भएको उनले बताए ।

छोराहरुको अनुसार आमा,सानीआमाको घर जान्छु भनेर ३ जानै छोरालाई पचास रुपैयाँ पैसा दिएर गएको बताए ।जेठो छोरोलाई आमा २ जना के टासंग लागेको थाहा भएको तर आमाको ड रले आफुले भन्न न सकेको उनले बताए ।छोराको अनुसार पर पुरुषसंग बुढा भनेर बोलेको र त्यस पुरुषले गएको वैशाखमा आफू आउने कुर म्यासेजमा लेखेको बताए ।

अहिले प्रेम तामाङकि श्रीमती रुपन्देही जिल्लाको कन्चन गाउँपालिकामा रहेको कुरा आएको छ ।प्रेमले श्रीमती ५ वर्षदेखि नभेटेको हुँद उनलाई भेट्न उनी निकै आतुर छन् र छोराछोरीपनि आमालाई भेट्न निकै उत्साहित छन् ।प्रेम पत्नीलाई संगै लिएर आउन सके राम्रो हुन्थ्यो भन्छन् र बाकी जीवन उनीसंगै बिताउन पाउ भन्दै श्रीमती भेट्न हिडिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *