परदेशीको पिडा: धन कमाउछु र आफ्नो परिवारलाई सुख दिन्छु भनेर ८ वर्ष अगाडी मलेसिया गएका प्रमोद उतै अस्ताए

प्रबासी

वैदेशिक रोजगारीको निम्ति मलेसियाको एक म्या’नुफ्याक्चरिङ कम्पनीमा काम गर्दै आएका एक नेपाली श्रमिकको हिजो शुक्रवारको दिन मृ’त्यु भएको छ।

गरिबीको चपेटामा परेकाले केहि धन कमाउछु र आफ्नो परिवारलाई सुख दिन्छु ।बालबच्चाहरूलाई राम्ररी पढाउछु भन्ने आस मनमा लिएर आज भन्दा बिगत ८ बर्ष पहिले मलेसियाको जोहोरबारु बा’तुपहात भन्ने ठाउँमा अवस्थित सङ्ग लिन गार्मेन्ट ओरेन्ज एसडिएन बिएचडी नामक कम्पनीमा

काम गर्न आएका नेपाली श्रमिक प्रमोद शर्माको मिति सन् २०२१/०९/१० तारिख शुक्रवारको दिन मृ’त्यु भएको सोही कम्पनीमा कार्यरत सहकर्मी महेन्द्र केरुङ लिम्बू ले जानकारी दिनुभयो।

वैदेशिक रोजगारीको निम्ति मलेसियाको एक म्या’नुफ्याक्चरिङ कम्पनीमा काम गर्दै आएका एक नेपाली श्रमिकको हिजो शुक्रवारको दिन मृ’त्यु भएको छ। गरिबीको चपेटामा परेकाले केहि धन कमाउछु र आफ्नो परिवारलाई सुख दिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *