Exclusive MCC बिरुद्धमा उ’ग्र रुप: ओलीको कार्यकर्ता र प्रहरीबीच ढुंगा हा’नाहा’न, हेर्नुस यति ठुलो लफ’डा (भिडियो हेर्नुहोस)

समाचार

Exclusive MCC बिरुद्धमा उ’ग्र रुप: ओलीको कार्यकर्ता र प्रहरीबीच ढुंगा हा’नाहा’न, हेर्नुस यति ठुलो लफ’डा (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
माननीय सदस्यहरू प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ…’ प्रतिनिधिसभाको बैठकको कारबाही अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले यी शब्द भनि नसक्दै प्रमुख प्रतिपक्षी दल एमालेकी सचेतक शान्ता चौधरी कुदेर ‘वेल’मा पुग्थिन् ।

शुक्रबार बसेका प्रतिनिधिसभाका तीनवटै बैठकको सुरुवातमा शान्ता त्यसरी नै कुदेर वेलमा पुग्थिन् भने एमालेका अरु सांसदहरू उनलाई पछ्याउँथे । मर्यादापालकले घेरा लगाउन नपाउँदै वेलमा पुग्ने उनलाई रोक्न उनीहरूलाई सकस पर्थ्यो । शान्ता भने मर्यादापालकको घेरामा टाउको घुसाउँदै अगाडि बढ्ने प्रयास गर्थिन् ।

सभामुखको आग्रह, एमाले सांसदको नाराबाजी र नेकपा (एस) झिनो प्रतिरोध माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखविरुद्ध संसद् अवरुद्ध गरिरहेको छ एमाले ।

सभामुख सापकोटाले वैशाख २७ गते पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्दा ह्वीप उल्लंघन गर्नेमध्ये १४ सांसदलाई कारबाहीका लागि भदौ १ गते सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *