भिम रावलले प्रधानमन्त्रीलाई दिए दनक!मलाई जेल हालेर देखाउ दम छ भने नेपाल भुमिलाई डलरमा बेच्ने खबरदार?

समाचार

भिम रावलले प्रधानमन्त्रीलाई दिए दनक!मलाई जेल हालेर देखाउ दम छ भने नेपाल भुमिलाई डलरमा बेच्ने खबरदार?

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हंगामा मच्चाएको थियो । आक्रो सित एमाले सांसदहरुले चर्को नाराबाजी गर्दै बैठक संचालन गर्न पटक पटक अबरोध गरका थिए ।

महेश बस्नेत , गोकुल वास्कोटा ,सुर्य पाठक सहितका सांसद हरुले चर्किचर्कि नाराबाजी गरका थिए । संसदमा आज अर्की सांसद गंगा चौधरीले गरको कामको भने यतिखेर निकै नै चर्चा भइरहेको छ । सभामुख अग्नी सापकोटाले ।

दुई पटक सम्म बैठक स्थगित गरे पनि पछि पेलरै जाने नियतले गृहमन्त्रीलाई बालकृष्ण खाँणलाई अध्यादेश टेबुल गर्न समय देखी एमाले सांसहरु झन् उग्र भएका थिए । यहि विचमा सांसद चौधरी भने रोस्टममै उक्लने प्रयास गरेकी थिइन् ।

प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *