MCC पास हुनलाई केही दिन मात्र बाँकी सक्दो सेयर गरेर MCC को बि’रोध गरौं पूरा पढ्नुहोला ।

समाचार

बुझ्नेले बुझ्नु न बुझ्नेले त्यहि दिन बु’झ्ला विगत १ वर्ष बाट । हामीले सावधान गराएको कुरा लागु हुन दुई हप्ता मात्र बाँ’की रहेको छ । अमेरिकाले चा’रै तिर बाट घे’रेको अनि धमिराले जसरी भित्र* भित्र चि’रेको छ।

इन्डो प्यासिफिक थल सुरक्षाको ता’लिम गोष्ठी सम्मेलनमा बसेर नेपाललाई कसरी अमेरिकी उद्देश्य अनुरुपको रण’नैतिक अ’खडा बनाउने भन्ने कुरा त्यस्तो सम्मेलनमा सिकाइन्छ । भने
उता दिनहुँ अमेरिकी दुत र्या’न्डी बेरीले कोहि न कोहि मंत्री भेट्दै छन् ।

जुलाईमा अमेरिकी विदेश मंत्री इंडियामा मोदी र इन्डियन विदेश मंत्री एवं इन्डियन पर’राष्ट्र सुरक्षा सल्लाहकार लाई पनि भेट्ने भएको छ । उनि आउन अघि नेपाल तयार छ भनेर आज प्रभुराम शर्मालाई पचिस भाद्र बाट कामु कायम मुकायम प्रधान सेनापति रहने कुराबारे राष्ट्रपति ।

बिद्या देबी भण्डारी समक्ष सिफारिस गरिएको जनाएको छ । शर्मा अमेरिकाको नियर इस्ट साउथ एशिया सेन्टर [ नेसा ] र एशिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडीज [ एपी सीएसएस] ले संचालन गरेको विभिन्न सेमिनार र कोर्समा सहभागी भएका छन् ।

उता इण्डियाको बैठकमा इन्डो प्यासिफिक र एम-सीसी पनि अमेरिकी र ईन्डियन विदेशमंत्री बीचको छलफलको विषय रहने छ ।उनले इण्डियामा ल्याण्ड हुन पाएको छैन भने देउवालाई फोन गरे । एस्तो चाँ’सो कुनै पनि अमेरिकी विदेश मंत्री [ परराष्ट्र सचिव ]ले नेपाललाई दिएको छैन ।

हामीले भन्दै आएको कुरा देशको घ’टनाक्रम बन्दै गएकाले अब ब’ताइने कुरा सक्दो शेयर गर्नु । यो मजाक होइन । तिम्रो शेयरले हामीलाई केहि फाइदा हुने पनि होइन।जति ग्रुपमा छौ शेयर गर । जो-जो मान्छेले गाउँमा अलि अलि जल्दो ।

बल्दो कुरा गर्छ उसलाई पठाउ । देशमा अमेरिका र इण्डियाले 3 तिर बाट एकै चोटी न्याकेको छ । त्यसको तोड भनेको तत्काललाई यी ३ मुद्दा बाट देश बचाउनु हो हामिले बुझ्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *