डाक्टरले मान्छे मा र्यो भन्दै उर्लीए परिवार धरानको घोपा क्याममा यतिसम्म गरे पीडित परिवारले (भिडियो हेर्नुस्)

समाचार

धरान २० विष्णुपादुका बस्ने एक युवतीलाई धरानको विपि घोपा

हस्पिटलले निकै सिकिस्त बिरामीलाई परिवारले हस्पिटलमै राख्ने भन्दापनी डाक्टरले बिरामी साधारण भएको र यदि केही भएमा आफू जिम्मा लिने कुरा गरेको र अहिले ती युवतीको मृ त्यु हुँदा, छोरी र परिवार अहिले रु दै हस्पिटलमा नारा लगाइरहेका छन् ।

डाक्टरले घर लग्नु भनेपछि युवतीलाई घर लग्दा बाटैमा निकै गाह्रो भएपछि फेरि फर्काएर ल्याउने क्रममा बिहानको ४:३० बजे उनको नि धन भएको हो ।हामीलाई डाक्टरसंग भेटाइदेउ भन्दै अहिले पीडित पक्ष हस्पिटल घेरेर बसेको छ ।

डाक्टरले कागजमा डि.ओ.पी लेखेको अर्थात् डाक्टरको भाषामा परिवारले आफ्नै जो खोममा बिरामीलाई लगेको भन्ने बुझिन्छ ।तर परिवारलाई चाहिँ डाक्टरले आफैं बिरामी लग्नु भनेको र कागजमा लेखेको त्यो डाक्टरी भाषा आफुले नजानेको भन्दै डाक्टरले नै बिमारी मा रेको हो भन्दै परिवार आ क्रोसित छ ।

अहिले प्रहरीले घेरेको छ हस्पिटललाई र प्रहरीसंग बुझ्न खोज्दा हामी यहाँ सुरक्षाको लागि मात्र खटिएका हौं अन्त माथिल्लो निकाय संग बुझ्न पिडित परिवारलाई भन्दै आएको छ ।डाक्टरले किन सि किस्त बिरामीलाई घर लग्न भन्यो ,अहिले डाक्टरलाई झिक्न र प्रशासनले कुरा किन सुन्न चाहेको छैन भन्दै पिडित परिवार निकै आ क्रोसित छन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *