५५ वर्षको उमेरम श्रीमानले अर्की लिएर हिडे, आमा म रि भन्छन् अस्ट्रेलियाका छोराछोरी (भिडियो हेर्नुस्)

समाचार

५५ वर्षीय सुनकला सापकोटालाई उनका श्रीमान देवीप्रसाद सापकोटाले झुकिएर सम्बन्ध वि क्षद गरेपछि उनी ढल्किदो उमेरमा बिचल्ली परेकी छिन् ।

श्रीमानले अहिले बुढेसकालमा आएर सुनकलालाइ पर पुरुषसंग लागेको आरोप लगाउने र ती पुरुषसंगै सुनकलालाई जान भनेर झ गडा समेत गर्ने गरेको उनले रु दै दुख पोखिन् ।

श्रीमान्संग भारतमा बस्दै आएकी सुनकलाले देवीप्रसादको निकै या तना भोग्दै आएकी थिइन् ।या तना सहन नसकेर ईन्डियाबाट चितवन घर आफ्ना छोराछोरी छोरी च्यापेर हिडेकी सुनकलालाई श्रीमानले या तना दिन नछोडेको र अहिले झुक्याएर सम्बन्ध विक्षत गरेको उनले बताइन् ।

३ जना छोराछोरी अष्ट्रेलियामा रहेका तर आमाको कुनै मतलब नगरेको भन्दै सुनकला रु न्छिन् ।छोराछोरीले एकपटक आमा भनेर फोन गर्ने वातावरण मिलाइदिनुस् भन्दै उनी हात जोडछिन्।
गएको ४ वर्षदेखि आफुले कामपनि गर्न नसकेको र निकै दुख भोग्नु परेको भन्दै आ सुका धारा बगाउछिन् सुनकला ।

छोराछोरीले आमा छैनन् भन्दै उनको मतलब नगरी विवाह गरेको र श्रीमान् ,छोराछोरी,ज्वाइ कसैले मतलब नगरेको हुँदा ५५ वर्षको उमेरमा आफ्नो सहारा खोज्दै भौतारिदै छिन् सुनकला ।
यसरी आफ्नै र गत बगिरहेको छोराछोरीले र सात फेरा हालेर ल्याएका श्रीमानले आफुलाइ म रे जत्तिकै गरि बेवास्ता गरेको हुँदा छोराछोरीले फोन गरेर आमा भनुन् भन्दै यी आमा रु दै छिन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *