हामी सबैलाई रुहाएर यसरि सधैका लागि बिदा भइन निशा (हेर्नुस् भिडियो )

समाचार

निशा घिमिरे पछिल्लो समय यो ढंगले गु म नाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।

उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत थिइन।

निशालाई सुरुमा नर्भिक अस्पतालको ७११ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरिएको थियो ।उनलाई यतिबेला डाक्टर पङ्कज जलान र उनको टिमले उपचार गरिरहेका थिए ।

उनलाई नर्भिक पुर्याएर उपचार गरेको केही दिनमै उनमा धेरै नै परिवर्तन आएको थियो ।उनको अनुहारमा बेग्लै चमक थियो र आत्मबल बढेसगै उनी बोल्नेसम्म प्रयत्न गरिरहेकि थिइन ।उनको शरिरमा अलिअलि भएपनि मा सु भरिन थालेको थियो।

उनलाई अहिले ७११ नम्बर बेडबाट सिसियु कक्षमा सारिएको थियो ।डाक्टर पङ्कजले बताएका थिए कि अहिले निशामा धेरै सुधार भैरहेको छ ।

निशालाई मिउजिक थेरापि दिइराखिएको थियो ।निशालाई भेट्न गएकि र सगै रहने उनकै दिदिले निशाको स्वास्थमा सुधार भएको कुरा खुलाएकि थिइन ।को रो नाले गर्दा र आफ्नो आर्थिक अवस्था एकदमै दयनिय भएकै कारण निशा यस्तो अवस्थामा पुगेको उनी बताएकि थिइन । निशाको आखाबाट दरर आँसु मात्रै झर्थियो ।

केही महिना अगाडि मात्रै नर्भिक अस्पतालबाट उनको ताजा भिडियो सार्वजनिक भएको थियो जहाँ सुरुवाति दिनमा भन्दा उनको अनुहारमा बेग्लै चमक देख्न सकिन्थियो र स्वास्थ्यमा पनि सुधार भएको र उनको शरिरको रङ्ग पनि पहिलेको भन्दा निकै परिवर्तन देखिन्थ्यो ।

नर्सहरुले बोलाउदाखेरि उनि बोल्थिन ,बोली बुझिदैन तर बोल्न खोज्दै थिइन ।त्यसैगरि उनी विलचेयर समेत बस्न थालेको नर्सहरुले नै खुलाएका थिए ।

अहिले निशाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गर्दा उनको पाच केजि तौल समेत बढेको थियो ।त्यति मात्रै हैन उनका शरिरमा भएका घा उहरु समेत निको हुँदै गएका थिए ।उनको अनुहारमा बेग्लै चमक देखिन थालेको थियो र उनले मान्छेहरुलाई समेत चिन्न थालेकि थिइन।निशाकै दिदिले जो निशालाई दैनिक हेरिरहेकि थिइन उनैले यो सबै खुलाएकि थिइन ।

निशाले अभिनय गरेका दर्जनौ मिउजिक भिडियोहरु अहिले उनको अवस्था देखेसगै एकदमै भाइरल भैरहेका छन् ।स्वस्थ्य हुदा निशाले नेपाली कलाकारितामा आफ्नो बेग्लै छाप छोड्न निश्चय पनि सक्षम र सफल भएको कुरा कसैले पनि नकार्न सक्दैन् ।उनको अभिनय उसैगरि उनको रुपरंगको सबै हामी प्रशंसक एवम् फ्यान हौ ।

निशालाई फेरि पनि यसरी नै मिउजिक भिडियोमा हेर्ने आकाङ्क्षा हामी सबैलाई छ ।शिघ्र स्वास्थ लाभको कामनासहित हेर्नुस् निशाको त्यो एउटा मात्रै दुर्लभ अन्तरबार्ता जहाँ निशासग लिइएको थियो जहाँ उनी एकदमै राम्रि र आफ्ना सपना लक्ष र चाहानाका कुराहरु गर्छिन् ।

आफुलाइ आफ्नो कामबाट चिनाउने इच्छा नएको तर अधिक्तमले भेट्नै बोलाउथे जुन आफुलाई स्विकार्य नभएको उनी बताउँछिन् ।व्यपारिहरुले त बिवाह गरौ मोडलिङ छोडसम्म भनेको कुरो उनी बताउँछिन् ।

चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा नि धन भएको छ। मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृ त्यु भएको नर्भिक अस्पतालले जनाएको छ। घिमिरेको आज साँझ ६ः५१ बजे मृ त्यु भएको हो। लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने शरीरमा रहेका घा उहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्।ग म्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गाैलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था ग म्भीर बन्न पुगेको थियो। नर्भिक अस्पतालले जिउँदो ला शजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *