दु:खद खबर ! मलेसियामा को’रोना सक्र’मणवाट एक नेपालीको मृ ’त्यु

समाचार

क्वालालम्पुर : मलेसियाको स्टानफोर्स सेक्युरिटि कम्पनीमा कार्यरत रहेको अवस्थामा विरा’मि परेपछि उनको खोजी शुरु भएको थियो ।

विरामि भएको अवस्थाको फोटो र भिडियो सामाजिक सन्जालमा भाईरल भएपछि उनलाई सहयोग गर्न ठाउँठाउँवाट मानिसहरु जोडिएका थिए । वोल्न समेत नसक्ने अवस्थामा पुगेका उनले त्यो वेलामा आफनो घर बागलुङ जिल्लाको निसिखोला गाउँपालिका भएको मात्र वताउने सक्ने अवस्थाका थिए ।

उनको अवस्थाको वारेमा बागलुङवाट रोशन विश्वकर्माले नेपालमा आफना आफन्तहरुको खोजी गर्न थालेका थिए । तत्कालिन अवस्थामा परिवार खोजी गर्दे जादा पाण्डवखानी गाउँपालिका वडा न तीन र हालको
गल्कोट नगरपालिका वडा न १० सोरमाने गाउँ रहेको जानकारी आएपछि उनको उ’द्धारमा थप सहयोग भएको थियो ।

मलेसिया रहेर सगै काम गरिरहेका विष्णु गौतम, पत्रकार
त्रिलोचन गौतम, सहयोगि विकास कौशल,पुर्ण लिम्वुहरु उनको पहिलो उ’द्धारमा जोडिएका थिए । उनलाई विकास कौशलले सेलायाङ अस्पतालमा लगेर भर्ना गराएका थिए । नेपालका रहेका रोशन विश्वकर्माले आफन्तहरु खोज्नुको साथै परिवारलाई खेम संग सम्पर्कमा ल्याएका थिए ।

नेपाली दुतावासले वारम्वार अस्पतालमा निग’रानी र सहयोग गर्न थालेपछि उनको स्वास्थमा अहिले निकै सुधार आएको छ । दुतावासको विशेष पहलमा आज उनी नेपाल फर्कदै छन ।सामान्य वोल्न समेत सक्ने भएका छन । उनलाई विदेशमा रहेका दिदीहरुले मलेसियावाट नेपाल फर्कनको लागि हवाई टिकटको ब्यवस्था मिलाईदिएका थिए । -रास्ट्र डेली बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *