Exclusive: कुलमानलाई मु*द्धा परेपछि युवाहरु पुगे कार्यकक्षमै ! अब प्रधानमन्त्री बन्नुस हामि साथमा छौ, भिडियो हेर्नुहोस (सेयर गराै)

समाचार

Exclusive: कुलमानलाई मु*द्धा परेपछि युवाहरु पुगे कार्यकक्षमै ! अब प्रधानमन्त्री बन्नुस हामि साथमा छौ, भिडियो हेर्नुहोस (सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
काठमान्डौ:नेपाली लोक संगीतमा सबैको प्रिय गायिका हुन् शान्ति श्री परियार जसलाई एक शंघर्षले जन्मिएकी गायिका भनेर पनि आम दर्शकले चिन्ने गर्छन।

नेपालकै एक बिकट जिल्ला रोल्पामा जन्मिएकी परियार आफुलाई सधै मिहनत प्रति विश्वास गर्ने गायिकाको रुपमा उभ्याईन जसको उदाहरण आज आएर ‘कुरा बुझ्न पर्च’ सम्म देखिन्छ।

जव परियारले ‘बोल माया’ गीत गाइन तव उनको सबै तिर चर्चा भयो।हुन त यस अगाडी पनि उनले आवाज दिएको गीतहरु धेरैनै चर्चित छन तर उनि डिजिटल मार्केटमा भने यही गीतबाट फड्को मारेको देख्न सकिन्छ।प्रकाश सपुत संगको सहकार्य उनको लागि बरदान सरहनै देखिन्छ सायद आज सम्मको यात्रा यसैको एक सफलता हो भन्दा फरक नपर्ला।

परियारले आवाज दिएको गीत ‘बोल माया’ले नेपाली लोक संगीतकै लागि एउटा चुनौतिपूर्ण गीतको रुपमा प्रवेश भयो जसले गर्दा परियार स्टुडियो देखि स्टेज सम्म निकै व्यस्त देखिइन।उक्त गीतको केहि बर्ष नपुग्दै अर्को सृजना बजारमा आयो त्यो हो ‘गलबन्दी ‘जुन गीत पनि नेपाली लोक संगीतको लागि अर्को सफल सृजनाको रुपमा चिनियो।

‘गलबन्दी’ गीत पछि त् झन् शान्ति श्री परियारको माग धेरै बढ्न थाल्यो उनि यतिधेरै स्टेज चढीनकि उनलाई नेपालमा भेट्न निकै मुस्किल थियो।महिनामा २ दिन पनि फुर्सद नमिल्ने अवस्था सम्म देखियो शान्ति श्री परियारको।उनि अधिकांश देश गीत गाउनकै लागि पुगिन भने देशका सबैजसो जिल्लामा हुने महोत्स्वमा उनको नाम देखिन्थ्यो यसैले पनि हुन सक्छ उनलाई झन् उर्जा थपिने गर्दथ्यो।

परियार केहि महिना भने हराए जस्तै देखियो कारण थियो उनि गर्भवती अबस्था।आफु उक्त अबस्थामा रहदा पनि गीत गाउन भने छाडीनन् सोहि बिचमा उनको केहि गीत निकै हिट भयो। जस्तै ‘छुट्न लाइ पो रहेछ माया’,’चौका दाउ’,’नौजाले’,’लाउन्न दाजै पिरती’,’म झरेको पात’,’तारे भिर’लगाएत सुपरहिट गीत हो ।

नौजाले र चौका दाउ भने एकै समयमा आएको थियो ।केहि दिन अगाडी नौजाले बजारमा आए संगै चौका दाउ पनि संगीत बजारमा आयो दुबैको चर्चा उस्तै देखियो यति सम्मकी धेरै गीतहरु शान्ति श्री परियारकै आवाज भरिएको देख्न पाए दर्शकले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *