स्व र्गीय कन्चनको घर नजिकै फेरि घ ट्यो यस्तो ड रलाग्दो घ टना (हेर्नुस् भिडियो )

समाचार

स्व र्गीय कन्चनको घर नजिकै फेरि घ ट्यो यस्तो ड रलाग्दो घ टना (हेर्नुस् भिडियो )

चितवन स्थित स्वर्गीय कन्चन तिमल्सिनाको घर नजिकै एउटा फेरि एकदमै दु खद घ टना घ टेको छ । ६५ बर्षिया बुढि आमा चन्द्रकुमारि भट्ट र २५ बर्षिय नातिनि सीता भट्ट आज हराएको पाच दिन भैसकेको छ ।

आमा कहाँ हराउनु भयो कहाँ जानुभयो खोज्नुपर्न सम्पुर्ण ठाउमा खोजिसकिएको छ तर काहीँ कतै पनि अहिलेसम्म भेटिनुभएको छैन ।आमालाई यति धेरै टेन्सन थियो कि जेठा छोरा बुहारिसग बस्ने आमा

एउटा गाई पालेर बस्दै आउनु भएको थियो तर छोरोले रातोदिन र क्सि पिएर आउने र बुहारि र छोरोको जहिलेको झ गडा खप्न नसकेर घर छोडेर हिड्नुभएको आशंका छ ।

छोरो र बुहारि दुबैले केही पनि गर्दैनथिए र उनिहरुका छोराछोरी पनि स-साना नै थिए ,तिनिहरुलाई खुवाउने हुर्काउने सम्पूर्ण जिम्मा आमाको नै थियो ।

कमाएर ल्याउने बाटो काहिकतै थिएन ,आर्थिक अवस्था पनि एकदमै कमजोर थियो ।आमाको खोजिमा सहयोग पुर्याउनका लागि सबैले यो समाचार सेयर गर्नुहोला र कसैले काहिकतै आमालाई देखिहाले नजिकैको चौकिमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *