मोदनाथका कान्छो छोरा बुटवलमा रहेको खबर -यस्तो अवस्थामा भेटिए ,यिनि हुन त छोरा ?रु’दै भन्छन घर जान्छु (भिडियो हेर्नुहोस)

समाचार

मोदनाथका कान्छो छोरा बुटवलमा रहेको खबर -यस्तो अवस्थामा भेटिए ,यिनि हुन त छोरा ?रु’दै भन्छन घर जान्छु (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
भिडियो सेयरिङ एप टिकटक र मोबाइल गेम पब्जी तथा फ्रि–फा’यरमा प्र’तिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ ।

बालबालिकाको मा’नसिक स्वास्थ्यमा असर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्र’तिबन्ध गर्न अदालतले आदेश दिएको हो ।अदालतले यस्ता गेम र एपमाथि प्र’तिबन्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

डेली स्टार (बंगलादेशी पत्रिका) को रिपोर्ट अनुसार यस्ता एपमाथि प्र’तिबन्ध माग गर्दे परेको रिटमा सुनुवाई गर्दै न्यायधीश मो’जिबुर रहमान मिया र न्यायधीश कमरुल हु’सेन मो’ल्लाह सहितको बेञ्चले यस्तो आदेश दिएको हो ।युवा र बालबालिकाको मा’नसिक स्वास्थ्यमा असर पार्ने एपमाथि प्र’तिबन्ध लगाउनको लागि सिफारिस गर्ने गरी प्रविधि विज्ञ,

शिक्षाविद् र अधिवक्ताहरुको समिति गठन गर्न बंगलादेशी बंगलादेश टे’लिकम्युनिकेसन एण्ड रे’गुलेसन कमिसन (बी’टीआरसी) लाई आदेश दिनको लागि पनि रिट नि’वेदकहरुले माग गरेका छन् ।बंगलादेशमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन ।

यस अघि पनि गत जुनमा बंगलादेशमा पब्जी मोबाइल र फ्रि–फा’यर प्र’तिबन्धको खबरले स’नसनी म’च्चाएको थियो । बंगलादेशमा मोबाइल गेम पछिल्लो समय निकै लोकप्रिय छन् । यस्ता गेमहरु खेलाडि र क’न्टेन्ट क्रि’यकटरको लागि पेशको रुपमा स्थापित हुँदै आएको एक रिपोर्टमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *